Logo

२०८३, आश्विन ११गते


images
images

टप इन्ड टी-२० सिरिज

मेलवर्न रेनेगेड्सविरुद्ध टस जितेर ब्याटिंग गर्दै नेपाल, कप्तान रोहित र सन्दीपलाई आराम

मेलवर्न रेनेगेड्सविरुद्ध टस जितेर ब्याटिंग गर्दै नेपाल, कप्तान रोहित र सन्दीपलाई आराम

images
  • मेलवर्न रेनेगेड्सविरुद्ध टस जितेर ब्याटिंग गर्दै नेपाल, कप्तान रोहित र सन्दीपलाई आराम
    images
    images

    काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो पाँचौं खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न रेनेगेड्ससँग खेल्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।

    images
    images
    images

    योसँगै मेलवर्न रेनेगेड्सले पहिला बलिङ गरिरहेको छ । नेपालले सिरिजमा यस अघि खेलेका चार खेलमा एक जित र तीन खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रो खेलमा बंगलादेश ए सँग र तेस्रो खेलमा मेलवर्न स्टार्ससँग हार बेहोरेको थियो भने चौथो खेलमा होबार्ट हुरीक्यान्सलाई पराजित गरेको थियो ।

    images
    images
    images

    त्यस्तै मेलवर्न रेनेगेड्सले अहिलेसम्म खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ । आजको खेलमा नेपाली कप्तान रोहित पौडेल र सन्दीप लामिछानेलाई आराम दिइएको छ भने यस खेलमा दिपेन्द्र सिंह ऐरीले कप्तानी गरेका छन् ।

    images
    images
    images

    आज दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, लोकेस बम र शहाब आलम रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप इन्ड टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।