Logo

२०८३, आश्विन ११गते


images
images

टप इन्ड टी-२० सिरिज

टप इन्ड टी-२० सिरिज : टस जितेर पहिला ब्याटिंग गर्दै नेपाल

टप इन्ड टी-२० सिरिज : टस जितेर पहिला ब्याटिंग गर्दै नेपाल

images
  • टप इन्ड टी-२० सिरिज  : टस जितेर पहिला ब्याटिंग गर्दै नेपाल
    images
    images

    काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो चौथो खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम होबर्ट हुरिक्यान्ससँग खेल्दै छ ।

    images
    images
    images

    यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै होबार्ट हुरीक्यान्सले पहिला बलिङ गर्ने भएको छ ।

    images
    images
    images

    नेपालले सिरिजमा यस अघि लगातार तीन खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रो खेलमा बंगलादेश ए सँग र तेस्रो खेलमा मेलवर्न स्टार्ससँग हार बेहोरेको थियो । त्यस्तै होबर्ट हुरिक्यान्सले अहिलेसम्म खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । 

    images
    images
    images

    यस खेलमा रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, आरिफ सेख, भीम सार्की, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल र लोकेस बम खेलिरहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप इन्ड टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।