Logo

२०८३, आश्विन ११गते


images
images

टप इन्ड टी-२० सिरिज

नेपालद्धारा होबार्ट हुरीक्यानसलाई १८१ रनको लक्ष्य

नेपालद्धारा होबार्ट हुरीक्यानसलाई १८१ रनको लक्ष्य

images
  • नेपालद्धारा होबार्ट हुरीक्यानसलाई  १८१ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपालले होबार्ट हुरीक्यानसलाई १८१ रनको लक्ष्य दिएको छ । 

    images
    images
    images

    अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि आरिफ सेखले ३३ रन बनाए भने आसिफ सेखले २९, कुशल भुर्तेलले २७, र लोकेस बमले अविजित २५ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै हुरीक्यानसका बलर निभेथान राधाकृष्णन र राफेल म्याकमिलनले २-२ विकेट लिए भने मार्कस बीन र गाब्रियल बेलले एक एक विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप इन्ड टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।