Logo

२०८३, आश्विन ११गते


images
images

टप इन्ड टी-२० सिरिज

अस्ट्रेलियामा नेपालको पहिलो जित, होबार्ट हुरीक्यान्स ६७ रनले पराजित

अस्ट्रेलियामा नेपालको पहिलो जित, होबार्ट हुरीक्यान्स ६७ रनले पराजित

images
  • अस्ट्रेलियामा नेपालको पहिलो जित, होबार्ट हुरीक्यान्स ६७ रनले पराजित
    images
    images

    काठमाडौँ । नेपालले होबार्ट हुरीक्यान्सलाई ६७ रनले पराजित गरेको छ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको होबार्ट हुरीक्यान्सले १६.१ ओभरमा अल आउट हुदै ११३ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    नेपाललाई जिताउने क्रममा बलर नन्दन यादवले ५ विकेट लिए भने रिजन ढकाल, रोहित पौडेल, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

    images
    images
    images

    नेपालका लागि आरिफ सेखले ३३ रन बनाए भने आसिफ सेखले २९, कुशल भुर्तेलले २७, र लोकेस बमले अविजित २५ रन बनाएका थिए । त्यस्तै हुरीक्यानसका बलर निभेथान राधाकृष्णन र राफेल म्याकमिलनले २-२ विकेट लिए भने मार्कस बीन र गाब्रियल बेलले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    नेपालको जारी सिरिजमा चौथो खेमा यो पहिलो जित हो । अब नेपालले अर्को खेल भोली मेलवर्न रेनेगेड्ससँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप इन्ड टी-२० सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।