Logo

२०८३, श्रावण ३०गते


images
images

कैलालीमा बेवारिसे भेटिएको सुर्तीजन्य पदार्थसहित मोटरसाईकल नियन्त्रणमा

कैलालीमा बेवारिसे भेटिएको सुर्तीजन्य पदार्थसहित मोटरसाईकल नियन्त्रणमा

images
  • कैलालीमा बेवारिसे भेटिएको सुर्तीजन्य पदार्थसहित मोटरसाईकल नियन्त्रणमा
    images
    images

    कैलाली । कैलालीको धनगढी उपमहानगरपाकिा-२ स्थित नं. २ घाट ईलाकाबाट भाद्र २ गते सशस्त्र प्रहरीले करीव ५ लाख ७१ हजार बराबको सुर्तीजन्य पदार्थसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा रहेको सुर्तीजन्य पदार्थसहितको म.प्र. ०३–०३४ प ७५१० नम्बरको मोटरसाईकल एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक धिरेन्द्र शाहको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ । उक्त सामान कसले ल्याएको भन्ने खुल्न सकेको छैन । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कैलाली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।