Logo

२०८३, श्रावण ३०गते


images
images

कैलालीमा बेपत्ता बालको शव सामुदायिक वनमा फेला

कैलालीमा बेपत्ता बालको शव सामुदायिक वनमा फेला

images
  • कैलालीमा बेपत्ता बालको शव सामुदायिक वनमा फेला
    images
    images

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नाबाट हराएका १० वर्षीय बालक चनोज चौधरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन् ।

    images
    images
    images

    बालक असार १० गते साँझ करिब ५ बजे घरबाट एक्कासी हराएका थिए । परिवारले असार ११ गते प्रहरीलाई जानकारी गराएपछि खोजतलास सुरु गरिएको थियो । असार १२ गते दिउँसो करिब ३ बजे संयुक्त प्रहरी टोली र आफन्तले खोजतलास गर्ने क्रममा धनगढी-१७ स्थित कालिका सामुदायिक वनमा बालकको शव फेला पारेको हो ।

    images
    images
    images

    घटनाबारे सोधपुछका लागि चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।