Logo

२०८३, श्रावण ३०गते


images
images

दुर्घटना

कैलालीमा ट्रक र इभी भ्यान ठोक्किदा १० जना घाइते

कैलालीमा ट्रक र इभी भ्यान ठोक्किदा १० जना घाइते

images
  • कैलालीमा ट्रक र इभी भ्यान ठोक्किदा १० जना घाइते
    images
    images

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३ ढुंगेबजारस्थित सडकखण्डमा ट्रक र विद्युतीय भ्यान एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

    images
    images
    images

    ना ६ ख ७५९७ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०२-००१ ज ०५२५ नम्बरको विद्युतीय भ्यान आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा घाइते भएका सबै १० जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रक
  • # कैलाली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।