Logo

२०८३, श्रावण ३०गते


images
images

चीनमा पुटिन

सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन चीन पुगे पुटिन

सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन चीन पुगे पुटिन

images
  • सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन चीन पुगे पुटिन
    images
    images

    काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार दिने चीन भ्रमणमा तियानजिन पुगेका छन् । उनी सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।

    images
    images
    images

    रुसको आधिकारिक समाचार एजेन्सी तासका अनुसार, पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन पुगेका छन् र उनी तियानजिन पछि बेइजिङ जानेछन् ।

    images
    images
    images

    तासले राष्ट्रपति पुटिनलाई तियानजिन बिनहाई अन्तर्राष्ट्रिय विमानस्थलमा 'गार्ड अफ अनर' दिइएको बताएको छ ।

    images
    images
    images

    पुटिनले जापानसँगको युद्धको ८०औं वार्षिकोत्सवको अवसरमा चीनमा आयोजना हुने 'विजय दिवस' परेडमा पनि भाग लिनेछन् ।

    चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म हुने सांघाई सहयोग संगठन शिखर सम्मेलनमा धेरै देशका नेताहरू आइपुगेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुटिन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।