Logo

२०८३, श्रावण ३०गते


images
images

जिल्ला अदालत बाँकेका नासु घुस रकमसहित नियन्त्रणमा

जिल्ला अदालत बाँकेका नासु घुस रकमसहित नियन्त्रणमा

images
  • जिल्ला अदालत बाँकेका नासु घुस रकमसहित नियन्त्रणमा
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेका नायब सुब्बा राम प्रसाद धमला घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    अख्तियारले नायब सुब्बा धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले बाँकेको नेपालगञ्ज उपमहानगर-९ शान्तिनगर स्थित यातायात चोकबाट विहिवार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घुस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।