Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन डा. शेखर कोइरालाको आग्रह

आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन डा. शेखर कोइरालाको आग्रह

images
  • आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन डा. शेखर कोइरालाको आग्रह
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका छन् ।

    images
    images
    images

    कोइराला निकट नेता डा गोविन्द राज पोखरेलका अनुसार चार मन्त्रीलाई राजीनामाको लागि अनुरोध गरेको र अहिले मन्त्रीहरु छलफलमा रहेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'डा. शेखर कोइरालाले नजिकका मन्त्रीहरूलाई राजीनामा दिन अनुरोध गरेका छन। चारजना मन्त्रीहरू छलफलमा छन भन्ने कुरा एक जना मन्त्रीले जानकारी दिनुभयो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजीनामा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।