Logo

२०८३, आश्विन १०गते


images
images

सडक अवरुद्ध

तुईन खोला नजिक पहिरो : मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध

तुईन खोला नजिक पहिरो : मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध

images
  • तुईन खोला नजिक पहिरो : मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध
    images
    images

    चितवन । मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । गएराती तुईन खोला नजिकै पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको हो ।

    images
    images
    images

    सडक डिभिजन भरतपुरले अत्यावश्यक सवारीसाधनहरूको लागि एकतर्फी संचालनमा ल्याईएको भएपनि पहिरो झर्ने क्रम नरोकिएपछि सुरक्षाको दृष्टिकोणले सवारीसाधनहरूलाई रातिको समयमा सवारीसाधन नचलाउने निर्देशन गरिएको बताएको छ ।

    images
    images
    images

    डिभिजनबाट तैनाथ अवस्थामा रहेको २ वटा यान्त्रिक उपकरण प्रयोग गरि आज बिहानैदेखि पहिरो पन्छाउने कार्य भैरहेको छ । हिजो रातिदेखि सडकमा रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।