Logo

२०८३, श्रावण ३०गते


images
images

कोरोना संकट

'अक्सिजन र भेन्टिलेटर जोहो गरौं, राममन्दिर, गजुर र धरहरा बनाउँदै गरौंला' - भट्टराई

'अक्सिजन र भेन्टिलेटर जोहो गरौं, राममन्दिर, गजुर र धरहरा बनाउँदै गरौंला' - भट्टराई

images
  • 'अक्सिजन र भेन्टिलेटर जोहो गरौं, राममन्दिर, गजुर र धरहरा बनाउँदै गरौंला' - भट्टराई
    images
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले अहिलेको पहिलो प्राथमिकता जीवन रक्षा भएको बताउँदै यसमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।

    images
    images
    images

    कोरोना महामारीको दोस्रो लहरमा जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने उनको जोड छ ।
     
    “कोभिड–१९ को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो । विश्वको हटस्पट बनेको भारतसँगको खुला सीमानामा आवश्यक व्यवस्थापन गरौं,” उनले ट्विटरमा लेखेका छन्, “अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामग्रीको युद्धस्तरमा जोहो गरौं । राममन्दिर, पशुपतिका गजुर, भ्युटावर, धरहरा बनाउँदै गरौंला ।”Screenshot_20210425-105441_Twitter.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।