Logo

२०८३, श्रावण ३०गते


images
images

सञ्चारमन्त्रीको पदभार

सञ्चारमन्त्री खरेलको पदभार ग्रहण : पहिलो निर्णय १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क इन्टरनेट

सञ्चारमन्त्री खरेलको पदभार ग्रहण : पहिलो निर्णय १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क इन्टरनेट

images
  • सञ्चारमन्त्री खरेलको पदभार ग्रहण : पहिलो निर्णय १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क इन्टरनेट
    images
    images

    काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

    images
    images
    images

    पदभार ग्रहण गर्नेक्रममा मन्त्री खरेलले पाँच महिना भित्र देशका प्रमुख १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क वाईफाई इन्टरनेट सेवा प्रदान गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्री खरेलले यसअघि मन्त्रलायका कर्मचारीले तयार गरेको निर्णय परिवर्तन गर्न लगाएर यो निर्णय गरेका हुन् ।   

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सञ्चारमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।