Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राट्रिय

इरानले आणविक हतियार विकास गर्दैन तर युरेनियम सम्बर्धन कार्यक्रम रोक्दैन : खामेनी

इरानले आणविक हतियार विकास गर्दैन तर युरेनियम सम्बर्धन कार्यक्रम रोक्दैन : खामेनी

images
  • इरानले आणविक हतियार विकास गर्दैन तर युरेनियम सम्बर्धन कार्यक्रम रोक्दैन : खामेनी
    images
    images

    काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानको आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएको बताएका छन् ।

    images
    images
    images

    खामेनीले आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएपनि 'युरेनियम सम्बर्धन; कार्यक्रम भने नरोकिने बताएका हुन् ।

    images
    images
    images

    इरानी रेडियो र टेलिभिजनमा प्रसारित भाषणमा खामेनीले इरानी राष्ट्रको एकता, युरेनियम समृद्धि र अमेरिकासँगको सम्बन्धका बारेमा जोड दिएका थिए । उनले भने- 'अमेरिकासँग वार्ताको कुनै फाइदा छैन, बरु हानिकारक छ । धम्की पाएपछि कुनै पनि देशले वार्ता गर्दैन ।'

    images
    images
    images

    इरानको आणविक उद्योग र समृद्धि बन्द गर्ने बारे अमेरिकाको भनाइलाई उल्लेख गर्दै खामेनीले इरानी जनताले यस्ता बयान दिने कसैलाई पनि नसहने बताए । आफ्नो भाषणको क्रममा खामेनीले इरानसँग आणविक हतियार नभएको र भविष्यमा पनि विकास नगर्ने स्पष्ट गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खामेनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।