Logo

२०८३, श्रावण ३०गते


images
images

हर्कको कटाक्ष

सञ्चारमन्त्री खरेललाई हर्क साम्पाङको कटाक्ष- हावामा लोकप्रिय निर्णय गरेको आरोप

सञ्चारमन्त्री खरेललाई हर्क साम्पाङको कटाक्ष- हावामा लोकप्रिय निर्णय गरेको आरोप

images
  • सञ्चारमन्त्री खरेललाई हर्क साम्पाङको कटाक्ष- हावामा लोकप्रिय निर्णय गरेको आरोप
    images
    images

    काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले सञ्चारमन्त्री जगदीश खरेललाई हावामा लोकप्रिय निर्णय गरेको आरोप लगाएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै हर्कले सञ्चारमन्त्रीले वाईफाई वितरण गर्ने निर्णय होइन सरकारी सञ्चार प्रणालीको सर्भर फास्ट गराउनु पर्यो भन्दै हावामा लोकप्रिय निर्णय गर्दै हिडेको आरोप लगाएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्- सुचना तथा संचार मन्त्रीले वाइफाई वितरण गर्ने निर्णय होइन, हाम्रो सरकारी संचार प्रणाली सुत्रको सर्भर फास्ट गराउनु परो ! सरकारी सिस्टम चौपट छ, हावामा लोकप्रिय निर्णय गर्दै हिँडेकोछ !

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सञ्चारमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।