Logo

२०८३, श्रावण ३०गते


images
images

विपद्

बाढीले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द

बाढीले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द

images
  • बाढीले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द
    images
    images

    काठमाडौँ । दुई दिन परेको बर्षाले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।

    images
    images
    images

    स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था इप्पानले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १०५.४ मेगावाटका १३ जलविद्युत योजनाको उत्पादन बन्द भएको छ भने निर्माधीन रहेका ९३ मेगावाटका ५ जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ ।

    images
    images
    images

    बाढी पहिरोले धेरै इलाम र पाँचथरका जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।