Logo

२०८३, आश्विन १७गते


images
images

सार्वजनिक सम्पत्ति संरक्षण

काठमाडौँमा अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिन भित्र खाली गर्न अल्टिमेटम

काठमाडौँमा अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिन भित्र खाली गर्न अल्टिमेटम

images
  • काठमाडौँमा अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिन भित्र खाली गर्न अल्टिमेटम
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न सूचना प्रकशित गरेका छन् ।

    images
    images
    images

    महानगर र प्राधिकरणले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भएका संरचना हटाउन सात दिनको समय दिइएको छ ।

    images
    images
    images

    काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने सूचनामा उल्लेख छ । साथै यस्ता स्थान र संरचनाका विषयमा सर्वसाधारण नागरिकले जानकारी उपलब्ध गराउन सक्ने समेत बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।