Logo

२०८३, श्रावण ३०गते


images
images

कोरोना संकट

सुर्खेतमा आज राती १२ बजे देखि एक हप्ते  लकडाउन सुरु हुने

सुर्खेतमा आज राती १२ बजे देखि एक हप्ते  लकडाउन सुरु हुने

images
  • सुर्खेतमा आज राती १२ बजे देखि एक हप्ते  लकडाउन सुरु हुने
    images
    images

    काठमाडौं । दिनानुदिन कोरोना संक्रमित बढ्न थालेपछि सुर्खेत प्रशासनले सुचना जारी गर्दै जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी २१ गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन हुने सुचनामा जनाइएको  छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको सूचनामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ । 

    images
    images
    images

    स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षा र हवाईसेवा सञ्चालन गर्न पाइनेछ । 

    images
    images
    images

    यस्तै एम्बुलेन्स, दमकल, शबवाहन, कुटनैतिक नियोगका गाडी, लामो दुरीका सवारी, माल वाहक गाडी, निर्माण सामग्री ढुवानीका साधनहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्ति बोकेका सवारी तथा अनुमती (पास) प्राप्त सवारी चल्न पाउनेछन । received_3903312616416846.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।