Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा गोली प्रकरण : १० जनाको मृत्यु, १२ जना घाइते

अष्ट्रेलियामा गोली प्रकरण : १० जनाको मृत्यु, १२ जना घाइते

images
  • अष्ट्रेलियामा गोली प्रकरण : १० जनाको मृत्यु, १२ जना घाइते
    images
    images

    काठमाडौँ । अष्ट्रेलियाको बोन्डी समुद्र तटमा दुई आक्रमणकारीले यहूदीहरुको समूहमाथि गोली चलाएका छन् ।

    images
    images
    images

    यस घटनामा कम्तिमा १० जनाको मृत्यु भएको बताइएको छ । गोली लागेर १२ जना घाइते भएको र उनीहरुलाई आस्पताल पुर्याएको न्यूसाउथ वेल्स प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    आइतवार दिउँसो उत्तरी बोन्डी समुद्र तटमा साता लामो उत्सव मनाउने तयारीमा रहेका यहूदीहरुमाथि गोली चलाइएको थियो ।

    images
    images
    images

    दुई जना कालो पोशाक लगाएका दुई युवाहरूले अन्धाधुन्ध गोली चलाएका थिए ।  प्रहरीले दुवै जनालाई पक्राउ गरिसकेको र एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएको जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अष्ट्रेलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।