Logo

२०८३, श्रावण ३०गते


images
images

जाडो बढेपछि वीरगंजका विद्यालयमा बिदा

जाडो बढेपछि वीरगंजका विद्यालयमा बिदा

images
  • जाडो बढेपछि वीरगंजका विद्यालयमा बिदा
    images
    images

    पर्सा । वीरगंज महानगरपालिकाले जाडो बढेपछि पुस ७ गतेदेखि ९ गतेसम्म विद्यालयहरूमा पठनपाठन स्थगित गरेको छ ।

    images
    images
    images

    महानगरको शैक्षिक प्रशासन महाशाखाले बढ्दो प्रतिकूल मौसमको कारणबाट बालबालिकाहरूको स्वास्थ्यमा असर पर्ने भएकोले वर्षे सट्टे विदाबाट कट्टा हुने गरी पुस ७ गतेदेखि ९ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको जानकारी दिएको छ ।

    images
    images
    images

    साथै महाशाखाले पुस ११ गते शैक्षिक क्यालेण्डरमा नै सट्टा विदा राखिएकोले १३ गते आइतबारबाट पूर्ववत् समयमा विद्यालय सञ्चालन हुने जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वीरगंज
  • # विद्यालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।