Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा

चिसो बढेपछि बुटवलका विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि बुटवलका विद्यालयमा तीन दिन बिदा

images
  • चिसो बढेपछि बुटवलका विद्यालयमा तीन दिन बिदा
    images
    images

    बुटवल । बुटवल उपमहानगरले चिसो बढेपछि सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनको बिदा दिएको छ ।

    images
    images
    images

    उपमहानगरले केहि दिनदेखि बाक्लो हुस्सुसहित शीतलहरसँगै चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बार्षिक बिदाबाट कट्टी हुने गरि पुस ११, १३ र १४ गतेसम्म तीन दिन विद्यालय बन्द हुने जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्यालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।