Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

पाल्पा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images
  • पाल्पा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    images
    images

    काठमाडौँ  । पाल्पा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ  । 

    images
    images
    images

    २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको तानसेन नगरपालिका-७ बस्ने बाग्लुङ निसि गाउँपालिका घर भएका ३४ वर्षीय जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालुलाई प्रहरीले पक्राउ गरेको छ । शेर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    त्यस्तै २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका-१२ मनेहरा सिबिर बस्ने ३८ वर्षीय झंकु राम डगौरालाई प्रहरीले पक्राउ गरेको छ । झंकु रामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।