Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको म्यानहट्टन अदालतमा पेश

मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको म्यानहट्टन अदालतमा पेश

images
  • मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको म्यानहट्टन अदालतमा पेश
    images
    images

    काठमाडौँ । भेनेजुएलाका निबर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्कको म्यानहट्टनको अदालतमा पेश गरिएको छ ।

    images
    images
    images

    सोमबार उनीहरुलाई अदालतमा पेश गरिएको हो । अदालतमा उनीहरूविरुद्ध लगाइएका आरोपहरूको सूची अदालतमा पढिनेछ ।

    images
    images
    images

    धेरै लागूपदार्थ प्रवर्तन प्रशासन एजेन्टहरूले मादुरोलाई समातेर अदालततर्फ लादै गरेको सार्बजनिक भिडियो र तस्बीरमा देखिएको छ । अदालततर्फ जानेक्रममा मादुरो खोच्याएर हिडेका थिए ।

    images
    images
    images

    अमेरिकाले शनिबार बिहान राजधानी काराकसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर न्यूयोर्क ल्याएको थियो । मादुरो र उनकी श्रीमतीलाई अब हतियार र लागूपदार्थको तस्करीसँग सम्बन्धित आरोपमा अमेरिकी अदालतमा मुद्दा चलाइनेछ । यद्यपि, मादुरोले यी आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मादुरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।