Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

नेकपाबाट यी हुन् सुदूरपश्चिमका १६ उम्मेदवार

नेकपाबाट यी हुन् सुदूरपश्चिमका १६ उम्मेदवार

images
  • नेकपाबाट यी हुन् सुदूरपश्चिमका १६ उम्मेदवार
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका सबै १६ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगाएको छ । नेकपाका नेता भीम रावल अछाम निर्वाचन क्षेत्र-१ बाट चुनाव लड्ने भएका छन् भने अछाम-२ बाट शरदसिंह भण्डारीले उम्मेदवारी दिने भएका छन् । 

    images
    images
    images

    त्यस्तै नेकपाले डोटीमा त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ भने डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बझाङबाट मीनबहादुर कुवर र बैतडीबाट परमानन्द भट्टलाई उम्मेदवार बनाएको छ । त्यस्तै बाजुराबाट प्रकाशबहादुर शाहलाई उम्मेदवार बनाएको छ ।  त्यस्तै नेकपाले कैलाली-१ बाट रामलाल डगौरा थारु, कैलाली–२ बाट राजेन्द्र साउँद, कैलाली- ३ बाट विरमान चौधरी, कैलाली- ४ बाट हरि चौधरी उत्सव र कैलाली-५ बाट प्रेम आलेमगरलाई उम्मेदवार बनाएको छ । त्यस्तै कञ्चनपुर-१ बाट विना मगर, कञ्चनपुर-२ बाटमा लाल बहादुर खड्का र कञ्चनपुर-३ बाट मान बहादुर सुनारलाई उम्मेदवार बनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।