Logo

२०८३, श्रावण ३०गते


images
images

नेकपाबाट सिन्धुपाल्चोक-१ मा माधव सापकोटा उम्मेदवार

नेकपाबाट सिन्धुपाल्चोक-१ मा माधव सापकोटा उम्मेदवार

images
  • नेकपाबाट सिन्धुपाल्चोक-१ मा माधव सापकोटा उम्मेदवार
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक-१ बाट निवर्तमान सांसद माधव सापकोटालाई उम्मेदवार बनाएको छ ।

    images
    images
    images

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सापकोटालाई सिन्धुपाल्चोक-१ बाट उम्मेदारको टिकट दिएका छन् । आइतबार बिहान दाहालले सापकोटालाई ललितपुरस्थित आफ्नो निवासमा बोलाएर टिकट हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    सापकोटा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सिन्धुपाल्चोक-१ बाट नै निर्वाचित भएका थिए । काँग्रेससँगको गठबन्धन रहेको सो निर्वाचनमा उनले ३० हजार ४०८ मत प्राप्त गरेर विजयी बएका छन् ।  

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।