Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

नेकपाबाट रुपन्देही-२ मा विश्वदीप पाण्डेलाई टिकट

नेकपाबाट रुपन्देही-२ मा विश्वदीप पाण्डेलाई टिकट

images
  • नेकपाबाट रुपन्देही-२ मा विश्वदीप पाण्डेलाई टिकट
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले रुपन्देही-२ बाट विश्वदेव पाण्डेलाई उम्मेदवार बनाएको छ ।

    images
    images
    images

    पाण्डेलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् । लामो समय डा. बाबुराम भट्टराईको नजिक भएर काम गरेका पाण्डे  नयाँ शक्तिको रुपमा नेकपा समाजवादी नयाँ शक्ति गठन भएपछि प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी केन्द्रमा फर्किएका थिए ।

    images
    images
    images

    रुपन्देही-२ मा गत निर्वाचनमा एमाले नेता विष्णु पौडेल विजयी भएका थिए । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।