Logo

२०८३, श्रावण २७गते


images
images

नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, प्रचण्ड निकट मल्ल उमेद्धार

नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, प्रचण्ड निकट मल्ल उमेद्धार

images
  • नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, प्रचण्ड निकट मल्ल उमेद्धार
    images
    images

    काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सल्यानमा रमेश मल्ललाई टिकट दिएको छ ।

    images
    images
    images

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मल्ललाई टिकट हस्तान्तरण गरेका छन् । मल्ल प्रचण्ड प्रधानमन्त्री हुदा उनको सचिवालयमा बसेर काम गरेका थिए । 

    images
    images
    images

    सल्यानमा पछिल्लो निर्वाचनमा एकीकृत समाजवादीबाट प्रकाश ज्वालाले जितेका थिए ।  ज्वालालाई भने यस पटक नेकपाले टिकट दिएको छैन ।    

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।