Logo

२०८३, आश्विन १७गते


images
images

अनुगमन

मन्त्रीसहितको सरकारी टोली नेपाली कम्युनिष्ट पार्टीको कार्यालयमा

मन्त्रीसहितको सरकारी टोली नेपाली कम्युनिष्ट पार्टीको कार्यालयमा

images
  • मन्त्रीसहितको सरकारी टोली नेपाली कम्युनिष्ट पार्टीको कार्यालयमा
    images
    images

    काठमाडौँ  । अन्तरिम सरकारका मन्त्रीहरु नेपाली कम्यूनिष्ट पार्टीको कार्यालयमा पुगेका छन् । उनीहरू भदौ २४ मा आगजनी गरिएको पार्टी कार्यालयको अनुगमन गर्न त्यहाँ पुगेका छन्  ।

    images
    images
    images

    मंगलबार सूचना तथा सञ्चार मन्त्री नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीले नेपाली कम्युनिष्ट पार्टीको पेरिसडाँडास्थित कार्यालयमा पुगेर क्षतिको अनुगमन गरे ।

    images
    images
    images

    सो अवसरमा मन्त्रीसहितको सरकारी टोलीले क्षतिको अनुगमन गर्नुका साथै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

    images
    images
    images

    सरकारी टोलीले आजै नेपाली कांग्रेस र एमालेको केन्द्रीय कार्यालयको पनि अनुगमन गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।