Logo

२०८३, श्रावण २७गते


images
images

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेकपामा समाहित

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेकपामा समाहित

images
  • वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेकपामा समाहित
    images
    images

    काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । 

    images
    images
    images

    धनकुमारी सुनारको नेतृत्वमा रहेको एकता पक्षधर समूहलाई आज पार्टी कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा समायोजन गराउनुभएको हो । उक्त समूह र नेपाली कम्युनिष्ट पार्टीबीच ८ बुँदे सहमति पनि भएको छ ।

    images
    images
    images

    नेकपामा समाहित हुने नेताहरुमा धनकुमारी सुनार, गणेश रसाइली, यसोदा बराल, विक्रम सुनार, तुलशी परियार, प्रिया बराल, दीपा राना, हेमा सुनार , संगीता सिजापति, सुमित्रा खाती, शर्मिला परियार, कमला विसी र रिता नेपाली लगायतका नेताहरु रहेका छन् ।  

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।