Logo

२०८३, आश्विन १७गते


images
images

समानुपातिक सूची

नेकपाले समानुपातिकमा सबै नयाँ पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचिमा नपर्ने

नेकपाले समानुपातिकमा सबै नयाँ पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचिमा नपर्ने

images
  • नेकपाले समानुपातिकमा सबै नयाँ पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचिमा नपर्ने
    images
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा या राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ ।

    images
    images
    images

    पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस नगर्ने बताइएको छ । 

    images
    images
    images

    आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन सिफारिस सूचि तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिष्ट पार्टीले गरेको हो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।