Logo

२०८३, श्रावण २७गते


images
images

नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

images
  • नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दाङ-१ बाट मेटमणि चौधरीलाई टिकट दिएको छ ।

    images
    images
    images

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सोमबार बिहान टिकट हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    चौधरीले यसअघि २०७४ र २०७९ दुवै पटक चुनाव जितेका थिए । २०७४ मा एमालेबाट विजयी भएका चौधरी २०७९ मा एकीकृत समाजवादीबाट विजयी भएका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।