Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार, दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री 

गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार, दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री 

images
  • गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार, दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री 
    images
    images

    काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन । स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्दै मन्त्री परिषद् बिस्तार गरिएको हो ।

    images
    images
    images

    युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका सांसद दिपक मनाङेले एक कार्यक्रम बिछ सपथ समेत लिएका छन । प्रदेश नीति तथा योजना आयोगको सभा हलमा प्रदेश प्रमुख अमिक शेरचनले मनाङेलाइ पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।