Logo

२०८३, श्रावण ३०गते


images
images

खामेनीको चेतावनी : अमेरिकाले इरानमा आक्रमण गरेमा क्षेत्रीय युद्ध हुन्छ

खामेनीको चेतावनी : अमेरिकाले इरानमा आक्रमण गरेमा क्षेत्रीय युद्ध हुन्छ

images
  • खामेनीको चेतावनी : अमेरिकाले इरानमा आक्रमण गरेमा क्षेत्रीय युद्ध हुन्छ
    images
    images

    काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिका आक्रमण गरेमा क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिएका छन् ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको धम्की दिइरहेको समयमा खामेनीले यस्तो चेतावनी दिएका हुन् ।

    images
    images
    images

    खामेनीले भनेका छन्- 'अमेरिकीहरूले बुझ्नुपर्छ, यदि उनीहरूले युद्ध सुरु गरे भने, यस पटक यो क्षेत्रीय युद्ध हुनेछ ।'

    images
    images
    images

    अमेरिकी विमानवाहक युएसएस अब्राहम लिंकन सहित धेरै युद्धपोतहरू अरब सागरमा तैनाथ गरिएको छ । तेहरानमा राष्ट्रव्यापी विरोध प्रदर्शनमा इरानको दमन पछि ट्रम्पको आदेशमा अमेरिकी युद्धपोतहरू पठाइएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खामेनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।