Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० विश्वकप

नामिबियामाथि अमेरिका ३१ रनले विजयी

नामिबियामाथि अमेरिका ३१ रनले विजयी

images
  • नामिबियामाथि अमेरिका ३१ रनले विजयी
    images
    images

    काठमाडौँ । अमेरिकाले जारी टी-२० विश्वकपमा दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ३१ रनले पराजित गरेको हो । 

    images
    images
    images

    अमेरिकाले दिएको २०० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

    images
    images
    images

    यो जितपछि अमेरिकाको समुह ए मा ४ खेलमा ४ अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । अब अमेरिका सुपर आठमा छनौट हुन भारत र पाकिस्तान मध्ये एक टिम आफ्ना बाँकी दुवै खेलमा पराजित हुनुपर्ने छ ।

    images
    images
    images

    त्यस्तै नामिबियाले भने आफ्ना तीन खेलमा लगातार हार बेहोरेको छ । अमेरिकाले समुह चरणका सबै खेल खेलेको छ भने नामिबियाले आफ्नो अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नामिबिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।