Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

निर्वाचनलाई लक्षित गर्दै काठमाडौँमा रात्रीकालीन व्यवसाय ९ बजेपछि सञ्चालनमा रोक

निर्वाचनलाई लक्षित गर्दै काठमाडौँमा रात्रीकालीन व्यवसाय ९ बजेपछि सञ्चालनमा रोक

images
  • निर्वाचनलाई लक्षित गर्दै काठमाडौँमा रात्रीकालीन व्यवसाय ९ बजेपछि सञ्चालनमा रोक
    images
    images

    काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाभित्र सञ्चालन हुने रात्रीकालीन व्यवसायको समय सीमित गरेको छ ।

    images
    images
    images

    कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्म काठमाडौं जिल्लाका सबै रात्रीकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सो समयपछि सम्पूर्ण व्यवसाय बन्द गर्नुपर्ने जनाइएको छ ।

    images
    images
    images

    सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले निर्वाचन अवधिमा सुरक्षा व्यवस्था मजबुत बनाउन यस्तो निर्णय गरिएको जानकारी दिएका छन् । प्रशासनले सम्बन्धित सबै व्यवसायी तथा सरोकारवालालाई निर्णय पालना गर्न आग्रह गरेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।