Logo

२०८३, आश्विन १७गते


images
images

स्रोत नखुलेको नगदसहित मोरङबाट एक जना पक्राउ

स्रोत नखुलेको नगदसहित मोरङबाट एक जना पक्राउ

images
  • स्रोत नखुलेको नगदसहित मोरङबाट एक जना पक्राउ
    images
    images

    मोरङ । मोरङको कटहरी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ४ लाख ६२ हजार ५ सय रूपैयाँ सहित जहदा गाउँपालिका-२ बस्ने २४ वर्षीय विशाल टुडुलाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ६६१० नम्बर पिकअप गाडी जाँच गर्ने क्रममा चालक विशालको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।   

    images
    images
    images

     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।