Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्र देवदह ७ द्वारा ५०१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन

माओवादी केन्द्र देवदह ७ द्वारा ५०१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन

images
  • माओवादी केन्द्र देवदह ७ द्वारा ५०१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन
    images
    images

    देवदह । नेकपा माओवादी केन्द्र देवदहले चुनाव केन्द्रित कार्यक्रम अन्तरगत वडा नं. ७ मा निर्वाचन  परिचालन कमिटी गठन गरेको छ । वडाध्यक्ष गणेश विकको संयोजकत्वमा वडाका क्रियाशिल ५०१ जना पार्टी सदस्यहरू सदस्य रहने गरि वडा परिचालन कमिटी निर्माण गरेको सो पार्टीले जनाएको छ । 

    images
    images
    images

    साथै, वडा नं. ७ लाई चार भागमा विभाजन गरि कार्यविभाजन समेत गरेको पार्टी नगर सचिव प्रशान्त गैरेले बताए । उनका अनुसार शितलनगरदेखि उदयनगरसम्मको क्षेत्रमा टेक बहादुर सुनार,
    शितलनगर चोकदेखि शान्ति नगरचोक क्षेत्रमा तुल्सा आचार्य, मदनग्राम क्षेत्रमा केशरी अधिकारी 
    र तल्लो खैरेनीदेखी पिपलडाँडा क्षेत्रमा शिव भुर्तेललाई संयोजक तोकिएको छ ।

    images
    images
    images

    त्यसैगरी, वडाका सबै टोलमा निर्वाचन कमिटी गठन गर्दै निर्वाचनमा होमिने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

    images
    images
    images

    बैठकमा पार्टी क्षेत्रीय ईन्चार मोतिलाल ढकाल, नगर अध्यक्ष गोविन्द डठटराई, पार्टी नेताहरू चोडाप्रसाद चापागाईं, भरत खनाल लगायतको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।