Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै जेनजीहरुको माइतीघरमा प्रदर्शन

कार्की आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै जेनजीहरुको माइतीघरमा प्रदर्शन

images
  • कार्की आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै जेनजीहरुको माइतीघरमा प्रदर्शन
    images
    images

    काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले तयार पारेको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघरमा आइतबार जेनजी समूहले प्रदर्शन गरेका छन् । 

    images
    images
    images

    उनीहरूले कार्की नेतृत्वको छानबिन आयोगले तयार पारेको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    सरकारले भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन गर्न आयोग गठन गरेको थियो । उक्त आयोगले फागुन २४ गते आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

    images
    images
    images

    सो प्रतिवेदन सार्वजनिक नभएको र कार्यान्वयन पनि नभएको भन्दै जेनजी समूहले सरकारलाई दबाब दिएका हुन् न माइतीघरमा प्रदर्शन गरेका हुन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कार्की आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।