Logo

२०८३, आश्विन १०गते


images
images

माओवादी केन्द्र देवदहको प्रवक्तामा थापा चयन

माओवादी केन्द्र देवदहको प्रवक्तामा थापा चयन

images
  • माओवादी केन्द्र देवदहको प्रवक्तामा थापा चयन
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र देवदहको प्रवक्तामा युवा नेता प्रेम थापा चयन भएका छन् । बिहिवार देवदहमा बसेको नगर पार्टीको विस्तारित बैठकले थापालाई प्रवक्ताको जिम्मेवारी दिएको सो पार्टीले जनाएको छ ।

    images
    images
    images

    आफुलाई पार्टीले नगर प्रवक्ताको जिम्मेवारी दिएको बताउँदै थापाले एजेन्डाले माओवादीले जितिसकेको र माओवादी कै एजेन्डाका आधारमा देश चलेको उल्लेख गर्दै पार्टीले लिएका एजेन्डा आम जनतामाझ पुर्याउने आफ्नो भुमिका रहने बताए ।

    images
    images
    images

    पार्टीका केन्द्रिय सदस्य हकिकुल्ला खाँको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकले सबै शक्ति परिचालन गरि निर्वाचनमा होमिने निर्णय गरेको पार्टीले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।