Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

६३ बर्षिय सासुको हत्या आरोपमा ३२ बर्षिय बुहारी पक्राउ

६३ बर्षिय सासुको हत्या आरोपमा ३२ बर्षिय बुहारी पक्राउ

images
  • ६३ बर्षिय सासुको हत्या आरोपमा  ३२ बर्षिय बुहारी पक्राउ
    images
    images

    प्यूठान । सासुको हत्या गरेको आरोपमा प्यूठानबाट बुहारी पक्राउ परेकी छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिका- ६ डाँडाखर्कमा २०७९ मङ्सिर १ गते ६३ बर्षिय धनी कुमारी सुनारको हत्याको अनुसन्धानको क्रममा उनकै बुहारीको संलग्नता भएको खुलेपछि पक्राउ गरिएको हो ।

    images
    images
    images

    प्रहरीले ३२ बर्षिय चेती सुनारलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।