Logo

२०८३, श्रावण ३०गते


images
images

बैशाख ३० गते माओवादीको बन्द

बैशाख ३० गते माओवादीको बन्द

images
  • सेतोमसी सहकर्मी
  • बैशाख ३० गते माओवादीको बन्द
    images
    images

    सेतोमसी । नेपाल कम्युनिष्ट पाटी (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार जारी गरीएको विज्ञप्तिमा चुनाव बहिष्कारको घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरिएको छ । नेकपा माओवादी तत्कालिन माओवादीको एउटा समुह हो । नेकपा माओवादी अहिले पनि अर्ध भुमिगत अवस्थामा रहेको छ । माओवादी जनमुक्ति सेनाका लडाकुहरुको सो पार्टी देशमा फेरी पनि जनयुद्ध आवश्यक रहेको वकालत गर्दै आइरहेको छ ।

    images
    images
    images

    nekapa-maobadi-chunav-bahishkar-nepal-band-bigyapti.webp

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल बन्द
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।