Logo

२०८३, श्रावण ३०गते


images
images

'आज नेपाल बन्द'

'आज नेपाल बन्द'

images
  • 'आज नेपाल बन्द'
    images
    images

    काठमाडौं । आज नेपाल बन्दको आह्वान गरिएको छ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा सहित ४ दलले नेपाल बन्दको आह्वान गरेका हुन् ।

    images
    images
    images

    नेकपा विप्लव समुहका एक केन्द्रिय नेताले पुर्वनिर्धारित कार्यक्रम अनुसाए आज बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म नेपाल बन्दको आह्वान गरिएको बताए ।सेतोमसीसंग कुरा गर्दै उनले राष्ट्रिय स्वाधीनता तथा महंगी नियन्त्रणका लागि शान्तिपुर्ण रूपमा 'नेपाल बन्द सफल' बनाउन आम नागरिकसंग अपिल गरे ।

    images
    images
    images

    साउन २७ गते संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेका ४ दलले भाद्र १ गतेदेखि सप्ताहव्यापि संघर्षका कार्यक्रम गर्दै आएका थिए । दलहरूको पुर्वनिर्धारित कार्यक्रम अनुसार आज नेपाल बन्दको आह्वान गरिएको हो ।

    images
    images
    images

    एमसीसी सम्झौताको विरोध, विप्लवसंग गरिएको ३ बुँदे सम्झौताको पालना, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा आफुहरूले संघर्ष गरिरहेको दलहरूले बताएका छन् ।

    बिहानैदेखि बन्दकर्ताहरू सडकमा देखिएका छन् ।

    ४ दलमा  नेपाल कम्युनिस्ट पार्टीका (विप्लव समूह), वैज्ञानिक समाजवादी कम्युनिस्ट, नेकपा माओवादी समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल समूह) रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल बन्द
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।