Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा महाधिवेशन

गगन थापा रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन स्थलमा

गगन थापा रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन स्थलमा

images
  • गगन थापा रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन स्थलमा
    images
    images

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन नेपाली काँग्रेसका सभापति गगन थापा कार्यक्रम स्थलमा पुगेका छन् । भरतपुरको गेष्ट हाउस चौरमा महाधिवेशनको उद्घाटन समारोह केहि बेरमा शुरु हुदैछ । 

    images
    images
    images

    उदघाटन समारोहस्थललाई सभापति रवि लामिछाने र प्रधाननमनत्री तथा बरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्दैछन् । 

    images
    images
    images

    रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा काँग्रेसका सभापति थापासहित नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता बर्षामान पुन र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरु पुगेका छन् ।

    images
    images
    images

    रास्वपाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट ४ हजार २१८ प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । प्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता बालेन शाह महाधिवेशनमा भाग लिन चितवन पुगिसकेका छन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।