Logo

२०८३, श्रावण ३०गते


images
images

तेजु अर्यालको स्वरमा डा. घनश्याम परिश्रमीको गजल गीत 'जमेको दिल' सार्वजनिक (भिडियो सहित)

तेजु अर्यालको स्वरमा डा. घनश्याम परिश्रमीको गजल गीत 'जमेको दिल' सार्वजनिक (भिडियो सहित)

images
  • तेजु अर्यालको स्वरमा डा. घनश्याम परिश्रमीको गजल गीत 'जमेको दिल' सार्वजनिक (भिडियो सहित)
    images
    images

    काठमाडौं । गजलकार डा. घनश्याम परिश्रमीको गीति गजल 'जमेको दिल' सार्वजनिक भएको छ  । गायक तथा संगीतकार तेजु अर्यालको श्वर र संगीत रहेको 'जमेको दिल' बुधबार काठमाडौंमा एक कार्यक्रम विच सार्वजनिक भएको हो ।
     
    साहित्यकार डा. घनश्याम परिश्रमीको जन्मदिनको अवसर पारेर गजल सार्वजनिक गरिएको कलाकार अर्यालले बताए । गजल परिश्रमीको गजल संग्रह 'जुनको चुम्मन' बाट लिईएको हो ।

    images
    images
    images

    आधुनिक साहित्यिक परिषद्को आयोजना रहेको उक्त कार्यक्रम शैलेन्द्र प्रकाश नेपालको प्रमुख आतिथ्य र साहित्यकार मुरलीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा दर्जनौं साहित्यप्रेमीहरूले गजल वाचन समेत गरेका थिए । 

    images
    images
    images

    गीत कलाकार तेजु अर्याल युट्युव मार्फत सार्वजनिक भएको हो ।

    images
    images
    images


    हेर्नुहोस् भिडियो:



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।