Logo

२०८३, श्रावण ३०गते


images
images

बेहोस अवस्थामा अस्पताल पुर्याईएकी सुत्केरी आमा र नवजात शिशुको मृत्यु

बेहोस अवस्थामा अस्पताल पुर्याईएकी सुत्केरी आमा र नवजात शिशुको मृत्यु

images
  • बेहोस अवस्थामा अस्पताल पुर्याईएकी सुत्केरी आमा र नवजात शिशुको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    रमेश सिंह, बझाङ । बझाङकी एक सुत्केरी आमा र नवजात शिशुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

    images
    images
    images

    थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनले जन्माएको नवजात शिशुको शनिबार मृत्यु भएको हो । 

    images
    images
    images

    बेहोस अवस्थामा अस्पतालमा पुर्याएकी सुनार र नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

    images
    images
    images

    उनलाई गर्भाअवस्थामा छारे रोगको समस्या देखिएको बताईएको छ । 

    आमा र बच्चाको शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • # नवजात शिशु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।