Logo

२०८३, श्रावण ३०गते


images
images

प्रचण्डको अनुपस्थितिमा कार्यबाहक अध्यक्ष बने नारायणकाजी श्रेष्ठ

प्रचण्डको अनुपस्थितिमा कार्यबाहक अध्यक्ष बने नारायणकाजी श्रेष्ठ

images
  • प्रचण्डको अनुपस्थितिमा कार्यबाहक अध्यक्ष बने नारायणकाजी श्रेष्ठ
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् ।

    images
    images
    images

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् ।

    images
    images
    images

    श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    images
    images
    images

    जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश फर्किनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।