Logo

२०८३, आश्विन ९गते


images
images

एमाले देवदह नगर अध्यक्षमा हिरा थापा चयन

एमाले देवदह नगर अध्यक्षमा हिरा थापा चयन

images
  • एमाले देवदह नगर अध्यक्षमा हिरा थापा चयन
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी (एमाले) देवदह नगर कमिटी अध्यक्षमा हिरा थापा चयन भएका छन् । नगर अध्यक्ष टिकाराम चापागाईंले शनिबार पार्टी परित्याग गरेपछि आइतबार सम्पन्न  पार्टीको आकस्मिक भेलाले उपाध्यक्ष थापालाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

    images
    images
    images

    FB_IMG_1664120071609.jpgलामो समय नेकपा (माओवादी केन्द्र) को राजनीति गरेका नेता थापा नेकपा विभाजनसंगै एमालेतिर लागेका थिए । सरल र कम बोल्ने युवा नेताको परिचय बनाएका थापा यसअघि नगरसम्मेलबाट पार्टीको उपाध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

    images
    images
    images

    आकस्मिक भेलामा पार्टीका केन्द्रिय सचिव छविलाल विश्वकर्मा लगायतका एमाले नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।