Logo

२०८३, आश्विन ९गते


images
images

खानेपानी र स्वास्थ चौकि व्यवस्थापन गर्न च्यूरेकी जनताको माग

खानेपानी र स्वास्थ चौकि व्यवस्थापन गर्न च्यूरेकी जनताको माग

images
  • सेतोमसी सहकर्मी
  • खानेपानी र स्वास्थ चौकि व्यवस्थापन गर्न च्यूरेकी जनताको माग
    images
    images

    कृष्ण अन्जान ,च्यूरेक । हरेक निर्वाचनमा रुरुक्षेत्र गाउँपालिका वडा न १ च्यूरेकका वासिन्दाले नेता सँग राख्ने मागहरु फेरेकाे पाइँदैन । यसपटक पनि मङ्सिर चार गते हुने सँघिय र प्रदेश निर्वाचनमा उठेका उम्मेदवार सँग च्यूरेकी जनताले उहीँ पुरानै माग खानेपानीकाे उचित व्यवस्थापन र स्वास्थ चौकिकाे कुरा दाेहाेर्याएका छन ।

    images
    images
    images


    निर्वाचन आउँदा हरेक पटक ठुलापाेखरामा जम्मा भएर च्यूरेकी जनताले नेता सँग स्वास्थ र खानेपानीकाे माग गरिरहँदा च्यूरेक सुगम ठाउँकाे दुर्गम गाउँकाे रुपमा रहेको आभाष हुन्छ । राजनीतिक रुपले अत्यन्तै जागरुक रहेर पनि नेता सँगकाे पहुँचकाे अभावमा च्यूरेकी जनता सामान्य आधारभुत कुराहरुले पछि परेकाे प्रष्ट मात्र भएन तर च्यूरेकी जनताको कुरा सँम्बन्धित ठाउँमा पुर्याउने माध्यम नभएको बुझिएको छ ।

    images
    images
    images


    जनताका समस्यालाई पहिलो प्राथमिकमा राखेर काम गर्ने कार्यकर्ता नभएको महशुस पनि च्यूरेकमा गरिएकाे छ।
    खानेपानीका सम्बन्धमा च्यूरेक वासीहरुले आफ्नो समस्या राखेपछि माथिल्लो च्यूरेककाे  खानेपानीका सम्बन्धमा जानकारी नपाएको बताउदै यस क्षेत्रकाे खानेपानीकाे समस्या समाधानका लागि आफुले पहल गर्ने बताए ।

    images
    images
    images


    मुख्य रुपले च्यूरेककाे लिचि खेती ,रुरुक्षेत्रकाे पर्यटन प्रवर्द्धनलाई जाेडेर च्यूरेककाे विकास ,उधमशिलता , सँगै युवा राेजगारका पक्षमा आफुले विशेष पहल गर्ने एमाले नेता ज्ञवालीले च्यूरेकी जनता माझ प्रतिबद्धता व्यक्त गरे ।


    च्यूरेकी जनताकाे बाक्लो उपस्थिति रहेकाे मतदाता सँग सँघिय साम्सदका उम्मेदवार प्रदिप कुमार ज्ञवाली र प्रदेश साम्सदका उम्मेदवार फर्सु राम पाण्डेसँगकाे अन्तरकृयामा च्युरेकी जनताले च्यूरेकाकाे विकासका लागि जमेर बहस गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।