Logo

२०८३, श्रावण ३१गते


images
images

राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ : शेखर कोइराला

राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ : शेखर कोइराला

images
  • राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ : शेखर कोइराला
    images
    images

    विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताएका छन् ।

    images
    images
    images

    शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका हुन् ।

    images
    images
    images

    निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने उनको भनाइ छ । ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवस्यक छैन,’ उनले भने ।

    images
    images
    images

    उनले नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए ।

    सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति हुने उनको भनाइ छ ।

    नेता कोइरालाले नेपाली कांग्रेस ठूलो पार्टी भए पनि सरकार बनाउने अवसर गुमाएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।