Logo

२०८३, श्रावण ३१गते


images
images

कांग्रेस विवाद

देउवा समुहको भेला शुरु हुदै : शेखर कोइराला पक्ष सहभागी नहुने

देउवा समुहको भेला शुरु हुदै : शेखर कोइराला पक्ष सहभागी नहुने

images
  • देउवा समुहको भेला शुरु हुदै : शेखर कोइराला पक्ष सहभागी नहुने
    images
    images

    काठमाडौँ । काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समुहको बैठक सानेपामा शुरु हुने क्रममा रहेको छ ।

    images
    images
    images

    शुक्रबार निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले आधिकारिकता पाएपछि आफ्नो रणनीति तय गर्न देउवा समुहले भेला गरिरहेको छ । यस भेलामा शेखर कोइराला समुहले भने भाग नलिने बताइएको छ । कोइराला निकट एक नेताले देउवा पक्षको बैठकमा आफुहरु सहभागी नहुने बताएका छन् ।

    images
    images
    images

    शुक्रबार गगन नेतृत्वको काँग्रेसले आधिकारिकता पाएपछि पुर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले षड्यन्त्रपूर्ण निर्णय दिएको भन्दै आफुहरु वैधानिक र राजनीतिक लडाई लड्ने बताएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेखर कोइराला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।